खोजी – Nepal Press
खोजी

त्रिशुलीमा बेपत्ताको ड्रोनमार्फत खोजी हुँदै

चितवन । कार दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता भएकाको खोजी गर्न ड्रोनसहितको टोली परिचालन हुने भएको भएको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति अनियन्त्रित भइ नदीमा खसेको थियो । दुर्घटनामा परी ३ जना बेपत्ता छन् । कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल,...