कोसी – Nepal Press
कोसी

ओलीको घोषणा- कोसी सभ्यता सबैको साझा पहिचान हो, प्रदेश १ को नाम कोसी राख्नुपर्छ

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् । गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका...