कोरोना महमारी – Nepal Press
कोरोना महमारी

त्रिभुवन विमानस्थलमा कोरोना बिर्साउने भिडभाड

काठमाडौं । कोरोनाको महामारी नियन्त्रण गर्न भन्दै सरकारले काठमाडौंमा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ । आजबाट सुरु भएकाले निषेधाज्ञाका कारण काठमाडौंका सडक सुनसान छन् । तर, यही बेला देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अर्कै माहोल देखिन्छ । आज बिमानस्थलभित्र छिर्दा नियमितभन्दा पनि बढी...