कोरोनभाइरस – Nepal Press
कोरोनभाइरस

कोरोनाभाइरस नेपाल : शनिबार ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । शनिबार १ सय ८७ जना मृतक थपिएका छन् । ५ हजार ४५५ जना निको भएका छन् । कूल संक्रमित संख्या ४...