कोरोनाभाइरस नेपाल : शनिबार ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु – Nepal Press

कोरोनाभाइरस नेपाल : शनिबार ८१६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु

काठमाडौं । मुलुकमा पछिल्लो २४ घण्टामा ८,१६७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

१८ हजार ५४८ वटा एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

शनिबार १ सय ८७ जना मृतक थपिएका छन् । ५ हजार ४५५ जना निको भएका छन् ।

कूल संक्रमित संख्या ४ लाख ४७ हजार पुगेको छ । ४ हजार ८५६ जनाले ज्यान गुमाएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख ९ हजार ७४० पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर