कोरानोभाइरस – Nepal Press
कोरानोभाइरस

भारतमा एकै दिनमा झण्डै चार लाख संक्रमित

दिल्ली । भारतमा कोरानोभाइरसबाट थप झण्डै ४ लाख मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार थप तीन लाख ९२ हजार ४८८ जनालाई कोरोनाभाइरसको संक्रमण भएको हो । यसअघि हिजो एकै दिन सबैभन्दा धेरै ४ लाखभन्दा बढी संक्रमित भएका थिए । आइतबार सार्वजनिक गरिएको सङ्ख्या...