कोभिड-१९ नियन्त्रण – Nepal Press
कोभिड-१९ नियन्त्रण

सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्न राष्ट्रपतिकाे निर्देशन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि सरकारले लागू गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी लिएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा।...