केपी शर्मा आली – Nepal Press
केपी शर्मा आली

‘कामचलाउ’ प्रधानमन्त्रीको अधिकार कति ? यस्ता छन् ओलीका ८ तर्क

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेको बारे सर्वोच्चमा लिखित जवाफ बुझाएका छन्। महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जावफ पेश गरेका ओलीले प्रधानमन्त्रीको अधिकारबारे आफ्ना तर्कअघि सारेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन भइसकेपछिको सरकारलाई कामचलाउ सरकार भनेको छ । तर, ओलीले त्यसलाई अस्वीकार गरेका छन्। ओलीको तर्क...