कृषि मन्त्रालय – Nepal Press
कृषि मन्त्रालय

अनुदानलाई प्रभावकारी बनाउने रणनीति बनाउँदै कृषि मन्त्रालय

रुपन्देही । लुम्बिनी प्रदेशको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले प्रदेश मातहतबाट वितरण हुने अनुदानको प्रभावकारिता बढाउनका लागि अनुगमन कार्यक्रमलाई थप कडाईका साथ लागू गर्ने प्रतिवद्धता गरेको छ । किसानका लागि मन्त्रालयले सुरुवात गरेका स्मार्ट कृषि गाउँ, ब्याज अनुदान प्रदान गर्नेकार्यक्रमसहित प्रतिफलमा आधारित अनुदान कार्यक्रम नमुनाको रुपमा सफल...