कृषि मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट – Nepal Press

कृषि मन्त्रालयलाई ४५ अर्ब ९ करोड बजेट

काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८ ७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि तथा पशुपन्छी विकास मन्त्रायलका लागि ४५ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर