कृशला चौधरी – Nepal Press
कृशला चौधरी

उदयपुरकी कृशला हत्याको छानविन छिटो गर्न प्रदेशसभामा माग

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका- ६ की १६ वर्षीया कृशला चौधरीको एसिड प्रयोग गरेर हत्या गरिएको भन्दै प्रदेश १ सभामा घटनाको छानविन र कारवाहीमा प्रहरीले ढिलासुस्ती गरेको कुरा उठेको छ । प्रदेशसभा सदस्य सुनीताकुमारी चौधरीले कृशलालाई चुरे जंगलमा एसिड हानेर हत्या गरिएको दावी गरिन् । ‘अनुसन्धानमा प्रहरीले चासो देखाएको...