काेपा इटालिया – Nepal Press
काेपा इटालिया

दोस्रो लेग बराबरी खेले पनि कोपा इटालियाको फाइनलमा पुग्यो युभेन्टस

एजेन्सी । इन्टर मिलानमाथि दोस्रो लेगमा गोलरहित बराबरी खेले पनि समग्रमा २–१ को नतिजासहित युभेन्टस लगातार दोस्रो पल्ट कोपा इटालियाको फाइनलमा पुगेको छ । पहिलो लेगमा मिलानको होममा २–१ को जित निकालेको युभेन्टसले घरेलु मैदानमा खेलको अन्त्यतिर निकै नै दवावका साथ खेल्नुपरेको थियो । मिलानका लागि रोमेलु लुकाकु र...