कार्य सम्पादन मूल्यांकन – Nepal Press
कार्य सम्पादन मूल्यांकन

कार्य सम्पादन मूल्यांकन फारम छुटेका कर्मचारीको तत्काल पठाउन सरकारको परिपत्र

सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ ।