कार्यालयमा तोडफोड – Nepal Press
कार्यालयमा तोडफोड

सिके राउतको पार्टीका कार्यकर्ताले गरे नगरपालिका कार्यालयमा तोडफोड, सडक मर्मत नगरेको आरोप

जनकपुरधाम । जनमत पार्टीका कार्यकर्ताहरुले आज जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा तोडफोड र तालाबन्दी गरेको छ । सडकहरु मर्मत नगरेको भन्दै प्रदर्शन गर्न उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका हुन् । उनीहरुले नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् । नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्न गइरहेका कार्यकर्तालाई सुरक्षाकर्मीले रोकेका...