कामु सचिव – Nepal Press
कामु सचिव

मानव अधिकार आयोग ६ महिनादेखि कामु सचिवको भरमा, निजामति ऐन भन्छः अवैधानिक !

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ६ महिनादेखि कायममुकायम सचिवको भरमा चलिरहेको छ । आयोगमा पदाधिकारी आएको छ महिना बितिसक्दा पनि आयोगले सचिव नियुक्तिको प्रक्रिया अघि बढाउन सकेको छैन । १३ वटा संवैधानिक आयोगमध्ये १२ वटा आयोगमा नेपाल सरकारले सचिव नियक्ति गर्ने व्यवस्था छ । अझ मानव अधिकार आयोग...