काठमाडौं प्रदूषित सहर – Nepal Press
काठमाडौं प्रदूषित सहर

काठमाडौं प्रदूषित सहरको ९६ औं स्थानमा, बिहानै घरबाट ननिस्कन सुझाव

काठमाडौं । पश्चिमी वायुको प्रभावले गर्दा मौसम चिसिएसँगै काठमाडौंमा प्रदुषण ह्वात्तै बढेको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरले काठमाडौंलाई संसारकै प्रदूषित सहरको सूचीमा अटाएको छ । सोमबार बेलुकीपख उपत्यकाको हावा एकदमै आँखा पोल्ने खालको थियो । साझँपख घरबाहिर निस्कँदा अधिकाशंले आँखा पिरो महसुस गरेका...