कांग्रेस महाधिवेश – Nepal Press
कांग्रेस महाधिवेश

कांग्रेसमा साझा उम्मेदवारको खोजी गर्न संस्थापनइतरको छलफल

काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि साझा उम्मेदवार बनाउने सन्दर्भमा संस्थापनइतरका नेताहरूबीच छलफल भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएको बैठकमा सभापतिको दावी गरिरहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइरालालगायत उपस्थित थिए । नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेतले बैठकको...