कांग्रेस ताप्लेजुङ – Nepal Press
कांग्रेस ताप्लेजुङ

ताप्लेजुङ कांग्रेसको सभापतिमा संस्थापन पक्षका गजेन्द्र निर्वाचित

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका हुन् । तुम्याहाङले पूर्वजिल्ला सचिव छविलाल गुरुङलाई सभापतिमा पराजित गरेका हुन् । अधिवेशनबाट उपसभापतिमा गणेश चोङवाङ र डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन् । सह-सचिवमा तेज सुनुवार र नन्दकुमार...