कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला – Nepal Press

कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला

रुपन्देही । कपिलवस्तुको बाणगंगामा श्रीमान् श्रीमती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख नवरन्त पौडेलले बाणगंगा नगरपालिका वडा नं ८ को ढोडेकोलमा करिब ५५/५६ वर्षकी जुठी भुसाल र करिब ६०/६१ वर्षका टेकलाल भुसाल मृत फेला परेका छन् ।

घटनास्थलमा पुग्दा महिला विस्तारमा मृत र पुरुष भर्‍याङमा झुन्डिएको अवस्थामा फेला परेको बताए ।

उनले घटनाको बारेमा डिएसपीसहितको टोलीले अनुसन्धान गरिरहेकोले बाँकी कुरा अनुसन्धानपछि खुल्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर