वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट सुरुआत – Nepal Press

वेस्ट इन्डिज ‘ए’ को उत्कृष्ट सुरुआत

काठमाडौं । टी-२० सिरिजको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले पहिलो पावर प्लेमा १ विकेट गुमाएर ७१ रन जोडेको छ ।

वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सले २१ बलमा ३९ रन बनाएर खेलिरहेका छन् । एलिक अथान्ज १० बलमा २७ रन जोडेर आउट भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *