कांग्रस महाधिवेशन – Nepal Press
कांग्रस महाधिवेशन

सभापतिको साझा उम्मेदवार तय गर्न पौडेल पक्षको निर्णायक बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अनुपम फुडल्याण्डमा सुरु भएको छ । १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवारको टुंगो लगाउन बैठक बसेको हो । सभापतिको साझा उम्मेदवार तय गर्न यो नै निर्णायक बैठक हुने नेताहरुले बताएका छन् । संस्थापन समूहबाट वर्तमान सभापति शेरबहादुर देउवा...