कर तिर्ने समय – Nepal Press
कर तिर्ने समय

कर तिर्ने समय थप गर्न चेम्बरको माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले कर तिर्ने समय थप गर्न सरकारसँग माग गरेको छ । निषेधाज्ञामा कार्यालय जान नसकिने र सम्बन्धित कागजातहरू पनि कार्यालयमै रहने भएकोले कर तिर्न तत्काल समस्या भएको भन्दै चेम्बरले कर तिर्न आवश्यक म्याद गरिदिने व्यवस्था गरिदिन आग्रह गरेको हो । यस परिस्थितिमा कर विवरण...