कफी हब – Nepal Press
कफी हब

शिक्षण छाडेर दम्पती नै ‘कफी हब’मा

रुपन्देही । रुपन्देहीमा एक जोडी शिक्षकले कलेजको शिक्षण छाडेर ‘कफी हब’ सञ्चालन गरेका छन् । ६ वर्षदेखि विभिन्न कलेजमा अध्यापन गराउँदै आएका तिरास लामटाङ्गे र अक्सफोर्ड कलेजमा अध्यापन गर्ने शर्मिला गलामीले रुपन्देहीको तिलोत्तमा–३ योगीकुटी शान्तिचोकमा ‘द कफी हब’ संचालन गरेका हुन् । होटल म्यानेजमेण्टमा स्नातक गरी एकदशक विभिन्न ५...