कपिल शर्मा – Nepal Press
कपिल शर्मा

कपिल शर्मा सो बन्द हुने, यस्ता छन् कारणहरु

काठमाडौं । लोकप्रिय भारतीय कमेडी टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा सो’ केही समयको लागि बन्द हुने भएको छ । भारतीय संचारमाध्यमका अनुसार फेब्रुअरी मध्यदेखि सोले ब्रेक लिन लागेको हो । दुईवर्षदेखि संचालन हुँदै आएको सो केही समयको लागि बन्द हुने टाइम्स अफ इन्डियाले जनाएको छ । कोरोनाभाइरस महामारीको कारण...