कपिल वाग्लेमृत्यु प्रकरण – Nepal Press
कपिल वाग्लेमृत्यु प्रकरण

प्रहरी निरीक्षक वाग्लेको मृत्यु प्रकरणमा अनुसन्धान गर्न सहसचिवको नेतृत्वमा छानबिन समिति गठन

काठमााडौं । पश्चिम नवलपरासीको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक (इन्सपेक्टर) कपिल वाग्लेको दुर्घटनामा मृत्यु भएको घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ । मन्त्रालयमा कार्यरत सहसचिव सुनील खनालको नेतृत्वमा मन्त्रालयले छानबिन समिति गरेको मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै जानकारी गराएको हो । सहसचिव खनालको...