कपिलमणि ज्ञवाली – Nepal Press
कपिलमणि ज्ञवाली

‘सेवा पाउनेले नयाँ युगको शुरुआत भएको अनुभूति गरिसके, अब झन् धेरैले गर्छन्’ (भिडियाे)

अब हामी सामाजिक सुरक्षा कोषमा त आबद्ध नभई भएन है, होइन भने त बर्बाद पो भइन्छ । जतिसक्दो चाँडै कोषमा आबद्ध हुनुपर्छ भन्ने अवस्था सृजना गर्दैछौं । त्यसैले अबको केही महीना नभए पनि केही वर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेको ओइरो लाग्नेछ ।