कथा – Nepal Press
कथा

लालटिन काकाको सपना र हाम्रो बौद्धिक जमातको कुण्ठा

अहिले संजालमा छिर्दा यस्तो लाग्छ कि मान्छेहरू कतिबेला के आउछ र त्यसको प्रतिक्रिया दिउँ भनेर कुरेर बसिरहेका छन् झै लाग्छ । अनि एउटा केही कुरा पस्कियो कि गिद्दले सिनो लुछे जसरी उनीहरू हो र होइन भनेर त्यसलाई तत्कालै ठुँगेर झुत्रो बनाउन तयार भएर बसेका छन् झै लाग्छ । सरकारले...