कक्षा १२को नतिजा – Nepal Press
कक्षा १२को नतिजा

कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक भएको छ । कोरोनाभाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए । कोरोना महामारीका कारण गत वैशाखमा निर्धारित परीक्षा मंसिर ९ बाट शुरू...