ओलीको शैली – Nepal Press
ओलीको शैली

ओलीको निश्चिन्त शैली : सरकार छ, सरकार रहन्छ !

काठमाडौं । संसद विघटनपछि आज पहिलोपटक प्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । सर्वोच्च अदालतले दिएको राजनीतिक झट्कापछि ओलीको भाषण, प्रस्तुति र हाउभाउ कस्तो होला भन्ने जिज्ञासा धेरैलाई थियो । कृषि मन्त्रालयले काठमाडौंमा आयोजना गरेको माटोको डिजिटल नक्सा उद्घाटन कार्यक्रमका सहभागीले प्रधानमन्त्रीको लामो प्रतीक्षा गर्नुपर्यो । आफ्नै...