ओम अस्पताल – Nepal Press
ओम अस्पताल

मेगा बैंकका ग्राहकलाई ओम अस्पतालमा छुट

काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम अस्पताल तथा रिसर्च सेन्टरले मेगा बैंक नेपालका ग्राहकलाई विशेष छुट दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र ओम अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट र प्राथमिकता दिने सम्बन्धमा सम्झौता भएको हो । सम्झौताअनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरूले ओम अस्पतालमा...