एलन मस्क – Nepal Press
एलन मस्क

एलन मस्क टुइटरको बोर्डमा सहभागी नहुने

काठमाडौं । विश्वका सर्वाधिक धनी व्यक्ति तथा टेस्ला कम्पनीका संस्थापक एलन मस्क टुइटरको बोर्ड कमिटीमा संलग्न नहुने भएका छन् । मस्कले हालै मात्र टुइटरको ९.२ प्रतिशत सेयर किनेपछि उनी टुइटरकै बोर्ड कमिटीमा संलगन भइ काम गर्नसक्ने आँकलन गरिँदै आएको थियो । यद्यपि, टुइटरका सिईओ पराग अग्रवालले सोमबार एक टुइटमार्फत...