एमाले लोसपा – Nepal Press
एमाले लोसपा

राष्ट्रियसभा चुनाव : मधेस प्रदेशमा एमाले र लोसपाबीच गठबन्धन (भिडिओ)

एमाले र लोसपा प्रदेश कमिटी अध्यक्षहरू रामऔतार यादव र जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गरेका छन् ।