एमएस धोनी – Nepal Press
एमएस धोनी

मलिकले तोडे धोनीको कीर्तिमान!

काठमाडौं । भारतीय टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनीलाई उत्कृष्ट फिनिसर मानिन्छ । उनले टी-२० क्रिकेटमा लक्ष्य पछ्याउँदा २० रनको अपराजित इनिङ्स खेलेका थिए । धोनीको यो कीर्तिमान पाकिस्तानी खेलाडी शोएब मलिकले तोडेका छन् । मलिकले न्युजिल्यान्डविरुद्ध २६ रनको अपराजित पारी खेल्दै यो कीर्तिमान तोडेका हुन् । उनी मंगलबार न्युजिल्यान्डविरुद्ध...