एकलव्यको देब्रेहात – Nepal Press
एकलव्यको देब्रेहात

‘एकलव्यको देब्रेहात’को शल्यक्रिया

धनुर्धारी एकलव्य धनुर्विद्यामा पारंगत भएपछि उसले कसैलाई जित्न नसकोस् भनेर द्रोणचार्यले दाहिने हातको बुढी औला नै छिनालिदिएका थिए । तर एकलव्यले दाहिने हातले धुनु समातेर देब्रेहातले तीर चलाउन सिके ।