उम्मेदवारको मृत्युु – Nepal Press
उम्मेदवारको मृत्युु

तुलसीपुरका एमाले वडा अध्यक्ष उम्मेदवारको मृत्युु

घोराही। दाङ तुलसीपुर उपमहानगरपालिका– १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । एमालेबाट उम्मेदवार बनेका चौधरीको मंगलबार राति मृत्यु भएको हो । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला, कलेजोको बिरामी थिए । उनले यसअघिको कार्यकाल तुलसीपुर– १७ को वडा सदस्य भएर समेत काम गरेका थिए । चुनाव...