उदयशम्सेर राणा – Nepal Press
उदयशम्सेर राणा

उदयशमशेरले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता उदयशम्सेर राणाले आसन्न १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ललितपुरको झम्सिखेलमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरेर १४ औँ महाधिवेशनमा संस्थापन समूहबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पूर्वराज्यमन्त्री समेत रहेका राणा कांग्रेसको भ्रातृ संगठन...