ई-पासपाेर्ट – Nepal Press
ई-पासपाेर्ट

पहिलो ई-पासपोर्ट सत्यमोहन जोशीलाई

काठमाडौ । नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) वितरण थालिएको छ । पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरिएको छ । राजधानीमा आज आयोजित औपचारिक समारोहबीच परराष्ट्रमत्री नारायण खड्काले १०२ वर्षीय जोशीलाई पासपोर्ट प्रदान गरे । नेपालमा योसँगै तेस्रो पुस्ताको पासपोर्ट औपचारिक रूपमा प्रगोगमा आएको छ । यसअघि हस्तलिखित, एमआरपी...