इमिलियानाे मार्टिनेज – Nepal Press
इमिलियानाे मार्टिनेज

अर्जेन्टिनाको जितका नायक मेस्सी होइन मार्टिनेज

कोलम्बियाविरुद्ध अर्जेन्टिनाको जितमा नायक बन्ने मौका परिस्थितिले गोलकिपर मार्टिनेजसामू सिर्जना गरिदिएको थियो । र, उनी सन् २०१६ पछि पहिलो पटक ठूला प्रतियोगितामा अर्जेन्टिनाले फाइनल यात्रा तय गर्दाका नायक बने ।