आर्थिक वर्ष २०७७/०७८ – Nepal Press
आर्थिक वर्ष २०७७/०७८

बजेट कार्यान्वयनमा फेरि चुक्यो सरकार, असारे खर्च पनि कोभिडले प्रभावित

चालू आर्थिक बर्ष पनि बजेट खर्च गर्ने सवालमा सरकार कमजोर देखिएको छ । आ.ब २०७७/७८ का लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकोमा असार १७ गतेसम्ममा ६८.६४ प्रतिशत मात्रै खर्च भएको छ ।