आईसीसी टी-२० महिला विश्वकप – Nepal Press
आईसीसी टी-२० महिला विश्वकप

विश्वकप छनोटमा युएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी टी-२० महिला विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले युएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ । दुबईको आईसीसी एकेडेमी मैदानमा जारी खेलमा दुबई ५.३ ओभरमा २६/१ को अवस्थामा रहेको छ । नेपालले ग्लोबल छनोटमा स्थान बनाउन युुएईलाई १० रन अथवा १० बलको फरकमा जित निकाल्नु पर्ने दबाब...