आईपीएल क्रिकेट – Nepal Press
आईपीएल क्रिकेट

आईपीएलः पञ्जावमाथि चेन्नाईको ६ विकेटको जित

एजेन्सी । इण्डियन प्रिमियर लिग आईपीएलमा चेन्नाई सुपर किंग्सले पञ्जाव किंग्समाथि ६ विकेटको शानदार जित हासिल गरेको छ । पञ्जावले दिएको १ सय ७ रनको झिनो लक्ष्य चेन्नाईले १५.४ ओभरमा ४ विकेट गुमाएर पूरा ग¥यो । चेन्नाईका लागि मोइन अलीले ४६ र फाफ डू प्लेसिसले ३६ रनको योगदान गरे...