आईएमई अफर – Nepal Press
आईएमई अफर

आईएमई ‘डबलको डबलको डबल अफर’ अन्तर्गत दुई विजेता घोषित

काठमाडौं । आईएमईले दसैँ तिहारलक्षित ‘डबलको डबलको डबल अफर’ अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । ‘लक्की ड्र’ केशव दमाई र विशाल अधिकारी विजेता घोषित भएका छन् । उनीहरूले युएई र कतारबाट अफर अवधिमा ४१ हजार ५०७ र ४८ हजार २० रूपैयाँ नेपालमा रहेका आफन्तलाई पढाएका थिए ।...