अस्रफ घानी – Nepal Press
अस्रफ घानी

देश छाडेका अफगानी राष्ट्रपति घानीले भने- रक्तपात निम्त्याउन चाहिनँ

देश छोडेर भागेका अफगानी राष्ट्रपति अस्रफ घानीले अफगानिस्तानमा तालिवानले जितेको स्वीकार गरेका छन् । रक्तपात रोक्नका लागि आफूले देश छोड्नुपरेको उनको जिकिर छ ।