अर्जुनबहादुर सिंह – Nepal Press
अर्जुनबहादुर सिंह

पिछडिएको क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्यमा देउवा प्यानलका सिंह विजयी

काठमाडौं । नेपाली कांग्रेसको पिछडिएको क्षेत्रतर्फबाट केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा प्यानलका अर्जुनबहादुर सिंह विजयी भएका छन् । सिंहले दुई हजार ६७७ मत ल्याए भने उनका प्रतिस्पर्धी दीपकजङ्ग शाहीले दुई हजार ५६ मत मात्रै प्राप्त गरेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ । विजयी सिंह पूर्वपरराष्ट्र राज्यमन्त्री तथा कोरियाका लागि...