अमेरिका-चीन – Nepal Press
अमेरिका-चीन

अमेरिका-चीन उच्चस्तरिय वार्ता आज : वार्ता सुरु नहुँदै दुई विदेशमन्त्रीबीच भनाभन

काठमाडौं । दुई ठूला महाशक्ति अमेरिका र चीनबीच आज उच्चस्तरिय वार्ता हुँदैछ । जो बाइडेनले राष्ट्रपति कार्यभार सम्हालेपछि दुई मुलुकका विदेशमन्त्रीबीच अमेरिकी राज्य अलास्कामा वार्ता हुन लागेको हो । वार्ता हुनुको एकदिन अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले वार्ताको प्राथमिकताबारे एउटा मन्तव्य दिएका छन् । यो मन्तव्यले दुबै मुलुकबीच वार्ता सुरु...