अन्तिम चुनावी सभा – Nepal Press
अन्तिम चुनावी सभा

स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावीसभा गर्दै एमाले, पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौं। नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्ने भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा गर्न लागिएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए । ‘‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम...