अन्तर्राष्ट्रिय सम्बन्ध समिति – Nepal Press
अन्तर्राष्ट्रिय सम्बन्ध समिति

नेपालको सर्वोपरी हितलाई ध्यान दिँदै सन्धि, सम्झौता हुन्छ : पराष्ट्रमन्त्री (भिडियो)

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूले एमसीसीबारे चासो राखेका छन् । नेपालको परराष्ट्र नीतिबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग गरेको छलफलमा सांसदहरूले एमसीसीबारे सांसदहरूलाई स्पष्ट पार्न माग गरेका हुन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र नेकपा (एमाले) का सांसद मोहन बानियाँले नेपाल सरकारले गर्ने सहमति, सम्झौताबारे स्पष्ट जानकारी दिन...