अन्तरघात – Nepal Press
अन्तरघात

अन्तरघातको असर: यसरी गुम्यो जसपा नेता यादवको गाउँपालिका अध्यक्षको टिकट

जनकपुरधाम । पार्टीभित्रकै अन्तरघातका कारण जनता समाजवादी पार्टी (जसपा) नेता दिपेश यादव गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न पाएनन् । पार्टी क्षेत्रीय अध्यक्ष प्रयाग यादवको छलकपटका कारण दिपेश सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्षको उम्मेदवार हुनबाट बञ्चित भएका हुन् । अध्यक्षको टिकटका लागि जसपा गाउँ कमिटीबाट दिपेश, प्रयाग र हरिदेव चौधरीको नाम सिफारिस...