मुख्यमन्त्री – Nepal Press
मुख्यमन्त्री

वागमतीको मुख्यमन्त्रीमा कांग्रेसको पनि दाबी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) लाई दिने सहमति भएको भनिएपनि नेपाली कांग्रेसले वागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्ने भएको छ । कांग्रेस वागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा दाबी गर्ने र अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक प्रदेशसभा सदस्यले प्रमुख प्रतिपक्षी दल भएकोले नयाँ सरकारको...