पुष्पकमल दाहाल प्रचण्ड – Nepal Press
पुष्पकमल दाहाल प्रचण्ड

चार गते सरकार विस्तार हुने प्रचण्डको दावी, चुनावसम्म गठबन्धन नटुट्ने (भिडिओ)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते सरकार विस्तार हुने बताएका छन् । जनकपुरमा प्रदेश स्तरीय नेतालाई प्रशिक्षण दिएपश्चत काठमाडौं फर्किने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘प्राविधिक कारणले सरकार विस्तार हुन सकेको छैन । असोज ४ गते सरकार विस्तार हुन्छ ।’